‘फिफा वर्ष खेलाडी’ घोषणा पछि मेस्सीका लोभलाग्दा तस्बिरहरू - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘फिफा वर्ष खेलाडी’ घोषणा पछि मेस्सीका लोभलाग्दा तस्बिरहरू



काठमाडौं- फेडेरेसन इन्टरनेसनल डि फुटबल एसोसियसन (फिफा)ले नेपाली समयअनुसार सोमबार राति अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई वर्ष उत्कृष्ट फुटबल घोषणा गरेको छ ।

उनले यो अवार्ड लिएपछि फिफाले लिएका केहि तस्बिरहरू (स्लाइडमा)

तस्बिर: फिफा