बियोगान्त लोकदोहोरी गीत "मृत्यु " बजारमा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बियोगान्त लोकदोहोरी गीत “मृत्यु ” बजारमा



समिर प्रकाश पाण्डे

संसार मायामा अडिएको छ । यहि मायाले कसैलाई जीवन दिन्छ त कसैलाई मृत्यु सम्म रोज्न बाध्य गराउँछ । यहाँ मायाको वियोगमा तड्पिएर माया गर्ने जोडिले मृत्यु को बाटो रोजेको कल्पना गरेर गीत को शब्द र लय बनाएका छन् महेन्द्र बिश्वकर्मा ले ।

अमन घिमिरे र यामु गुरुङ्ग को स्वरले सजिएको गीतलाई बजार ब्यबस्थापन भने अमूल्य म्युजिक प्रा.लि ले गरेको छ । नबराज उप्रेतिले खिचेको भिडियोलाई निर्देशन र सम्पादन मनिष कार्की ले गरेका, हुन् । नैना बश्याल र राम कुमारको अभिनय रहेको छ ।