मतपरिणामले भ्रष्टता र देश दोहन अनुमोदन भयो: रवीन्द्र मिश्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मतपरिणामले भ्रष्टता र देश दोहन अनुमोदन भयो: रवीन्द्र मिश्र



काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

साझा पार्टीका उमेदवार पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उपचुनावले साझा पार्टीले थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको र आफूहरू दिलोज्यान दिएर त्यसमा लाग्ने पनि उनले बताएका छन् ।

“मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ,” मिश्रले लृखेका छन् ।