बुटवल तामनगरकी महिला २ बच्चा सहित बेपत्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवल तामनगरकी महिला २ बच्चा सहित बेपत्ता



हिमाल पोस्ट /बुटवल २५ 

बुटवल तामनगरकी एक महिला २ बच्चा सहित बेपत्ता भएकी छन ।

अर्घाखांची भुमिकास्थान नगरपालिका धनचौर स्थायी घर भई बुटवलको तामनगरमा बस्ने बस्ने मित्र पाण्डेको श्रीमति सविता पाण्डे (शोभा) नाम गरेकी महिला २ छोराहरु विशाल पाण्डे र विवश पाण्डे सहित बेपत्ता भएकी हुन ।

३० वर्षिय सविता गत जेष्ठ २२ गते आफनै घर तामनगरबाट बेपत्ता भएकी हुन । परिवारले सविता र उनका दुई छोरालाई खोजि गरिदिन आग्रह गरेका छन साथै फेला पारेमा ९८६०८०९७०५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन । अथवा नजिकको प्रहरी चौकीमा खबर गरीदिनुहुन अनुरोध गर्दछौ ।

समाचार सहयोगी: सरु मरासिनि