बाँदरले हारेको सेल्फी मुद्दा के हो ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बाँदरले हारेको सेल्फी मुद्दा के हो ?



भदौ २८, काठमाडौं-

बाँदरको सेल्फी विषयलाई लिएर दुई बर्ष अगाडी पशु अधिकारकर्मीले दायर गरेको मुद्धामा फोटोग्राफरको जित भएको छ ।

ईन्डोनेशियाको जंगलमा सन् २०११ मा मकाक प्रजातीको नारुतो नामक बाँदरले न्यु साउथ वेल्सस्थित मोनामाउथसर निवासी डेभिड स्टेलरको क्यामेरालाई उठाउन खोज्दा उक्त तस्विर लिईएको थियो ।

उक्त तस्विर बाँदरले नै खिचेको भन्दै पेटा नामक पशु अधिकारसम्बन्धी काम गर्ने संस्थाले स्टेलरविरुद्ध दायर गरेको मुद्धामा सुनुवाई गर्दै अमेरिकी न्यायधिसहरुले  बाँदरलाई सर्वाधिकारसम्बन्धी अधिकार दिन नसकिने फैसला गरेका छन् ।