मिष्टर हेन्सम पश्चिमाञ्चलको फाईनल असोज २५ मा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मिष्टर हेन्सम पश्चिमाञ्चलको फाईनल असोज २५ मा



बुटवल, २३ असोज । न्यु सत्य साई कलाकेन्द्रको आयोजानमा बुटवलमा जारी मिष्टर हेन्सम पश्चिमाञ्चलको ग्रान्ड फाईनल यहि असोज २५ गते बुटवलमा हुने भएको छ ।

बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले फाईनल प्रतिष्पधीहरु १५ जना बाट मिष्टर पश्चिमाञ्चल चयन गरीएको जानकारी दिए ।

पत्रकार सम्मेलनका न्यु सत्यसाई कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ्गले अशोज २५ गते बुटवलको मिलन चलचित्र मन्दिरमा फाईलन प्रतिष्पार्धा हुने छ । कोरियोग्राफर सुजित बस्यालका अनुसार उत्कृष्ठ प्रतिपष्धीले नगद २५ हजार सहित म्युजिक भिडियोमा अवसर पाउनसको साथै फिल्म खेल्ने समेत अवसर पाउने छन् ।

आरएण्ड स्टाईलका मुख्य कोरियो ग्राफर रेशम न्यौपानेका अनुसार १५ जना प्रतिष्पर्धीहरुबाट १० जना र १० जनाबाट टप सेभन गरी फाईनल प्रतिष्पधी चयन हुने छ ।

कपिलवस्तु, गुल्मी, नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा अडिसन गरी २५ जना प्रतिपार्धीहरु छनौटमा परेका थिए । पुरुष प्रतिष्पधीहरु मात्रै सहभागी भएको उक्त प्रतिष्पार्धा रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको हो ।