डिजेलमा १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँ मूल्य घट्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिजेलमा १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँ मूल्य घट्यो



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ ।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।