मुसहर बस्तीमा छैन चुनावी उत्साह - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मुसहर बस्तीमा छैन चुनावी उत्साह



काठमाडौं-

कमलु सदाको परिवार अझै पनि त्यो कहालीलाग्दो दिन सम्झेर भक्कानिन्छ । कोईलाडीको सिंगो मुसहरी टोल मुसहर बस्ती ले नै साउन २ ९ लाई कालो दिनका रुपमा सम्झिनछ । तयो दिन बाढीको रुपमा काल नै अएको थियो ।

विमली सदा भन्छिन्, तयही बाढीले मेरो छोरा कमलु लाई खायो । ९ महिना कोखमा राखेर जन्माएको छोराको सदगत गर्नसमेत सकिएन ।

बाढीले निलेका ५ बर्षीय कमलुको अन्येष्टि गर्ने ठाउँसम्म नपाएर शव कोसीको भेलमा बगाउँदै गरेको तस्व्रि सार्वजनिक भएको थियो ।

झन्डै ७५, ८० परिवार बस्ने मुसहर बस्तीभित्रकी बिमली बाढीले दिएको यो घाउ कहिल्यै विर्सन नसक्ने बताउँछिन् ।

बाढीले छोरा मात्र खोसने उनलार्य घरबारविही पनि बनायो ।

बाढीले सन्तान मात्र खोसेन बाँचेका आफुहरुको अवसथ पनि निकै दयनीय बनाएको फुदनले बताए ।

अहिले चारैतिर चुनावी चलहपल छ । यस बस्तीमा कतिको चुनाव लागेको छ ? भन्ने जिज्ञासा राख्दा उनी एकछिन् चुप लागे ।

एकछिन घोरिएपछि उनले भने, के को चुनाव लाग्नु ?, यो खबर आजकोनागरिक दैनिकले लेखेको छ ।