नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसको फराकिलो अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसको फराकिलो अग्रता



नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले ७०६ मत ल्याएका छन् ।

नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले ४१९ मतसहित उनलाई पछ्याइरहेका छन् ।