५० लाख सक्न डेढ दर्जन कर्मचारी विदेश भ्रमणमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

५० लाख सक्न डेढ दर्जन कर्मचारी विदेश भ्रमणमा



भदौ २५, काठमाडौं-

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ ।

जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो, भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका छन् ।

तीमध्ये केहि जाने तयारीम छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर  फिर्किसकेका छन् ।

आजको नागरिकमा खबर छ ।