नमोबुद्ध नगरपालिका- ४ काभ्रेमा मतदान भोली - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नमोबुद्ध नगरपालिका- ४ काभ्रेमा मतदान भोली



जेठ २ काभ्रे

 

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा गत शनिवार राती गोली लागेर एक ब्यक्तीको ज्यान गएपछि रोकीएको निर्वाचन भोली अर्थात बुधबार हुने भएको छ । शनिवार राती गोली चल्दा स्थानिय नवराज पाठकको ज्यान गएपछि चुनाव रोकीएको हो ।

यस्तै धुलिखल नगरपालिका वडा नम्बर १२ मा स्थगित मतदान बुधबार नै हुँदैछ ।