धुर्मुस-सुन्तलीको नमुना नेपाल निर्माण अभियानका देश-बिदेशबाट आएका प्रतिकृयाहरु यस्ता छन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धुर्मुस-सुन्तलीको नमुना नेपाल निर्माण अभियानका देश-बिदेशबाट आएका प्रतिकृयाहरु यस्ता छन्



काठमाडौं, २८ जेठ

 

३ वटा नमुना बस्ती बनाएपछि केही समय अघि मात्र कलाकार द्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना नेपाल बनाउने घोषणा गरेपछि यति बेला देश बिदेशमा रहेका नेपालीमा उत्साह थपिएको छ ।

नेपाल भित्रको नेपाल नमुना नेपाल शिर्षकमा धुर्मुस सुन्तली फाउण्डेसनले सार्वजनिक गरेको नमुना नेपालको खाकामाथी बनेको भिडियोले लाखौ नेपालीमाझ यतिबेला चर्चा पाईरहेको हो ।

१० मिनेट ३७ सेकेण्डको सो भिडियोमा नमुना नेपाल निर्माणको योजना र निर्माण पछि नेखीने नमुना नेपालको सौन्दर्य अत्यन्त कलात्कम तरिकाले उतारिएको छ ।

 

नमुना नेपाल निर्माण अभियानका देश-बिदेशबाट आएका प्रतिकृयाहरु :