नारायणकाजी भन्दा बाबुराम ११ सय मतले अगाडी - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

नारायणकाजी भन्दा बाबुराम ११ सय मतले अगाडी



गोरखा , मंसिर २२।

शीर्ष नेताको उम्मेदपारीले रोचक चुनावी प्रतिस्पर्धा देखिएको गोरखा २ मा नयाँ–शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टरार्इले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ६५३४ मत ल्याएका छने भने माओवादी नेता नारायणकाजी श्रेष्ठले ५३९९ ल्याएका छन् ।