नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निर्णय भएको एक नेताले बताए ।

बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।