लोकदोहोरी गीत नरोई भन्छ घामले सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोकदोहोरी गीत नरोई भन्छ घामले सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख

प्रसाद डिजीटल म्युजिक प्रा.लिको प्रस्तुतिमा गायक माधव सिग्देल र बहुचर्चित लोकदोहोरी गायिका देवी घर्तीको समधुर स्वरमा सजिएको लोक दोहोरी गीत “ नरोई भन्छ घामले ” बजारमा आएको छ ।

पुरुषोत्तम सिग्देल र प्रकाश कँडेल (नाईटे) द्वारा उत्कृष्ट शब्द सृजना भएको गीतको लय गायक माधव सिग्देल आफैले सृजना गरेका हुन् ।

गीतको भिडियोलाई प्रवीण भट्टले निर्देशन/ सम्पादन गरेका छन् भने छायाङ्कन करण चैसिरलेको रहेको छ त्यस्तै भिडियोमा शिवन पोखरेल र करिश्मा ढकालले उत्कृष्ट अभिनय गरेका छन् ।