नवराज सिलवाल एकाएक पछि परे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नवराज सिलवाल एकाएक पछि परे



लतिलपुर–१ मा उदय शंशेर राणाले अग्रता लिएका छन् ।

राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार, राणाले ८ हजार ५ सय ९७ मत ल्याएका छन् । सिलवालले ८ हजार ४ सय ३१ मत ल्याएका छन् ।

सिलवालले २०७४ को निर्वाचनमा राणालाई हराएका थिए । अहिले मतगणना जारी रहेको छ।