नयाँ शक्तिका ५२ नेता माओवादी केन्द्रमा प्रवेश (विज्ञप्ती सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्तिका ५२ नेता माओवादी केन्द्रमा प्रवेश (विज्ञप्ती सहित)



दोलखा, असोज ४ ।  नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । याे स‌ँगै दोलखामा नयाँ शक्ति रित्तिएकाे छ ।