यसरी पुगे नयाँ शक्तिको बिद्यार्थी युनियन डा.केशीको अनसन स्थलमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यसरी पुगे नयाँ शक्तिको बिद्यार्थी युनियन डा.केशीको अनसन स्थलमा



हिमाल पोष्ट/बुटवल

नेपालको शैक्षिक क्षेत्र धरासायी बन्दै जनुको मुख्य कारण राजनितिक भागबन्डा भएको निस्कर्स निकाल्दै आफ्नो आन्दोलनको मुल मुद्दा बनाएको नया शक्ति बिध्यार्थी युनियनले आज डा.गोबिन्द केसि आन्दोलनलाई टिचिङ अस्पताल माहाराजगंज अनसन स्थल मै पुगेर समर्थमन जनाएको छ।

ब्यानर सहित सङ्गठनका  संयोजकको नेतृत्वमा गएको टोलिले आगमी दिनमा आम जनलहर पैदा गरि राजनितिक भागबन्डा को अन्त्यको निम्ति निरन्तर संघर्ष गर्ने युनियन ले जनाएको छ।

15087025_1250317641706907_424443123_n

15139775_1250317648373573_499807434_n