NBR ले बाढीपहिरो पीडितका लागी राहत सङ्कलन गर्दै ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

NBR ले बाढीपहिरो पीडितका लागी राहत सङ्कलन गर्दै !



मुकुन्द पौडेल
साउन ३२, तानसेन

 

नेप्लिज ब्रदर्स रुम NBR ले बाढीपहिरो पीडितको लागि ४१ हजार १ सय ८० रुपैयाँ राहत सङ्कलन गरेको छ । आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा यो राहत सङ्कलन गरेको हो ।

यस अवसरमा रणउजेश्वरी भगवती रथ यात्रा अवालकन कर्ता तथा रथ यात्रीहरुलाई निःशुल्क खानिपानी वितरण गरिएको थियो ।
नेप्लिज ब्रदर्स रुमले यस अघि पनि धेरै स्थानमा सामाजिक काम गरिरहेको थियो ।