एलसेल कर छली प्रकरणबारे प्रधानमन्त्री दाहाल जवाफ दिन तयार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एलसेल कर छली प्रकरणबारे प्रधानमन्त्री दाहाल जवाफ दिन तयार



काठमाडौं,२२ चैत 

 

प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समिति समक्ष जवाफ दिने भएका छन् । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वनिक लेखा समितिमा जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।

समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो ।