एनसेल लाभकर छली प्रकरण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनसेल लाभकर छली प्रकरण



भदौ ३०, काठामाडौं-

ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ ।

पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न थालेको हो ।

हालसम्म १२ पटक निंबेच भईसकेको एनसेलमा विगतमा पनि कर छली भएके आशंका गरिएको हो ।

आजको कान्तिपुरमा खबर छ ।