नेकपा यसका राजेन्द्र पाण्डेले एमालेका त्रिपाठीलाई सय मतले पछि पारे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपा यसका राजेन्द्र पाण्डेले एमालेका त्रिपाठीलाई सय मतले पछि पारे



काठमाडौं- धादिङ- १ प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता बनाएका छन्। उनले ३ सय १९ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले २ सय २५ मतले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत ल्याएका छन्।

धादिङमा अहिलेसम्म ६ सय मत गणना भएको छ। मतगणना जारी छ।