नेकपाले परिणाम उल्टाएका नौं स्थान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपाले परिणाम उल्टाएका नौं स्थान



काठमाडौं- उपनिर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउंदै गर्दा यसअघिको निर्वाचन भन्दा केहि फरक परिणाम आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि ठाउँमा परिणाम उल्ट्याएको छ । काङ्ग्रेस लगायत अन्य दलले जितेका यी स्थानमा नेकपाले परिणाम उल्ट्याएको हो ।

महोत्तरी : पिपरा गाउँपालिका अध्यक्षमा राजपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८५८८
खसेको मत
विक्रम चौधरी (नेकपा) : ३२४९
विजय यादव (कांग्रेस) : १९३५
रामजानकी यादव (समाजवादी) : ३०४१
रविताकुमारी चौधरी (राजपा) २९८६
२०७४ मा मतदाता : १८१८८
विनोदकुमार चौधरी (राजपा) : २७७५
विक्रम चौधरी (एमाले) : १८७३
रामजानकी यादव (माओवादी केन्द्र) : १५७८
राधारमण मिश्र (कांग्रेस) : १४६८

हुम्ला : खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३३८७
खसेको मत २८६९
रूपा शाही (नेकपा) : १५५४
ताराकुमारी शाही (कांग्रेस) : १३८५
दीपविक्रम शाही (राप्रपा संयुक्त) : १०
२०७४ मा मतदाता : ३२८७
सिन्धु हमाल (कांग्रेस) : १०१८
रूपा शाही (एमाले) : ९५९
काल्ची एडी (माओवादी केन्द्र) : १०८

पाँचथर : फिदिम नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३६७६
खसेको मत : २५८२
गजाधर भट्टराई (नेकपा) : १४४६
सुवराज थापा (कांग्रेस) ९७२
कल्पना राई (राप्रपा) ७६
२०७४ को मतदाता : ३५३२
हर्कबहादुर मोक्तान (कांग्रेस) : ७७४
गजाधर भट्टराई (एमाले) : ७६९
जगतप्रसाद थापा (राप्रपा) : २०९

भोजपुर : पौवादुङ्मा गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १६१६
खसेको मत : ९६५
जितेन्द्र राई (नेकपा) : ६९९
समरबहादुर कार्की (कांग्रेस) :२५४
कला राई (मंगोल नेसल अर्गनाइजेसन) ३
२०७४ को मतदाता : १५७६
रुद्रबहादुर पाण्डे (कांग्रेस) : ४३४
जितेन्द्र राई (एमाले) : २३९
ललबहादुर तामाङ (माओवादी केन्द्र) : २२७

सिरहा : कल्याणपुर नगरपालिका–१२ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३४५०
खसेको मत २४८०
दिलीपकुमार यादव (नेकपा) : ८२५
राजकुमार मुखिया (कांग्रेस) :६१५
प्रदीपकुमार महतो (राजपा) : ६५४
मो. अताउल रहमान (जनमत पार्टी) :१६०
२०७४ मा मतदाता : ३३०६
रामदेव यादव (कांग्रेस) : ६२२
कपिलेश्वर मुखिया (राजपा) : ४८०
दिलीपकुमार यादव (एमाले) : २९८
मो.तैयव साविर (बहुजन शक्ति पार्टी) : २३४

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका–८ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १४०४
खसेको मत ११७५
केदारनाथ आचार्य (नेकपा) : ७१२
राले तामाङ (कांग्रेस) : ४३९
ढकबहादुर श्रेष्ठ (राप्रपा संयुक्त) : १२
२०७४ मा मतदाता : १३८१
धनबहादुर श्रेष्ठ (कांग्रेस) : ३६४
केदारनाथ आचार्य (माओवादी केन्द्र) : ३५५
सम्पुर तामाङ (एमाले) : २२१

बाँके : कोहलपुर नगरपालिका–६ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : २०२६
खसेको मत : १६३४
रामशरण थारू (नेकपा) : ८००
कृष्णबहादुर थारू (कांग्रेस) : ७३६
श्रीधर सुवेदी (राप्रपा) : ६१
दिपालक्ष्मी हमाल (नेमकिपा) : १३
२०७४ मा मतदाता १९६४
रामसोहन थारु (कांग्रेस) : ४२४
श्रीराम थारु (एमाले) : ३५२
रामशरण थारु (माओवादी केन्द्र) : २७३

बाजुरा : त्रिवेणी नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १०३९
खसेको मत ७२७
मनराजे बुढा (नेकपा) : ३६७
खगेन्द्र चँदारा (कांग्रेस) : ३४७
मीनबहादुर ढोली (राप्रपा) : २
२०७४ मा मतदाता : ९२८
खम्म दमाई (कांग्रेस) : २८७
मनराजे बुढा (माओवादी केन्द्र) : २४९

अछाम : मल्लेख गाउँपालिका–५ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता ः १९०४
खसेको मत १३५७
रमेशबहादुर खड्का (नेकपा) : ७७८
वीरबहादुर बोहरा (कांग्रेस) : ५६३
२०७४ मा मतदाता : १७७२
रामबहादुर बोहोरा (कांग्रेस) : ५८१
रमेशबहादुर खड्का (माओवादी केन्द्र) : २८७
दिर्घराज खड्का (एमाले) : २७३