रेसुंगा सम्पर्क समिति र नेजस गाजियाबादको तीज सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रेसुंगा सम्पर्क समिति र नेजस गाजियाबादको तीज सम्पन्न



हिमाल पोस्ट /गाजियाबाद 

रेसुंगा सम्पर्क समिति र नेजस गाजियाबादको संयुक्त आयोजनामा भारतको उत्तरप्रदेशको गाजियाबादमा तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति अन्र्तगत रहेको महिला समिति केन्द्रीय समितिको पनि सहयोग रहेको आयोजले बताएका थिए ।

नेजसले सधैका वर्ष जस्तै यो वर्षपनि नेपाली महिलाहरूको महान् चाँड तीजको कार्यक्रम सम्पन्न गरेकोहो  ।बागवाली कलोनीमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरू र शाखा समितिको सहभगिता रहेको थियो । सो कार्यक्रममा नेपाली महिलाहरूले मौलिक रूपमा आ–आपैm गु्रपमा बसेर मादलको तालमा तीजि गीत गाएका थिए ।

नुरदेव कुँवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन राजु कुँवरले गरेका थिए ।