नेजस बन्द्रा शाखाको पुनर्गठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेजस बन्द्रा शाखाको पुनर्गठन



योगेन्द्र गौतम

नेपाली जन संपर्क समिति पश्चिम भारत क्षेत्र.अंतर्गत बान्द्रा शाखा को पुनर्गठन गरिएको छ । अध्यक्ष संकर बोगटी र सचिवमा सेर टकुलालाई सहमतिबाट निर्बाचित गरिएको छ । साथै  १५ सदस्य कार्य समितिचयन गरिएको थियो ।
14375420_684321158391015_2132931394_o
उक्त शाखाको गठनमा प्रमुख अथिती समितिका संस्थापक सदस्य देबी सिङ्ग खडका हुनुहुन्थियो भने विशिष्टअतिथमा क्षेत्रीय अध्यक्ष मिन बाहादुर बोहरा रहनु भयको थियो । शाखाका सदस्यहरूको बिशाल उपस्थिति रहेको थियो ।

प्रमुख अतिथीले ने ज स को बारेमा केही मार्गदर्शन दिदा सथिहरू भाबुक भयका थिए । नेपाली जन संपर्क समिति भारत जन नायक बि पी कोइरालाले सन १९७६ मा यस पश्चिम भारत क्षेत्र मुम्बैमा स्थापित गर्नु भयको थियो जुन आज भारतको सहर देखी संसारका देशहरुमा स्थापित भयको छ ।

आज यस मुम्बई क्षेत्रमा बि पीको बिचार र समाजबादी चिंतनबाट हजारौ हजार रोजगारदाता नेपाली हरुको आस्था र बिश्वास छ समितिमा । प्रमुख अथिति खडकाले सो भेलालाइ मार्गदर्शित गरदै भनेका थिए प्रबाशमा आज एक मात्र ने ज स यस्तो संगठन हो जस्ले प्रबासमा रहेका नेपाली जनता हरुको हक हित सुरक्षा र न्याय का निमित्त कटिबद्ध भयर लागेको छ । उक्त अवशरमा निर्बाचित प्रतिनिधिहरुलाइ क्षेत्रिय अध्यक्ष मिन बाहादुर बोहराले समितिको बिधान सम्मत गोपनियताको सफत गराएका थिए ।