नेकपा संगठन विभागमा तीन सदस्य थपिए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेकपा संगठन विभागमा तीन सदस्य थपिए



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले संगठन विभागमा तीन जना थप गरेको छ । थपिनेमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी छन् ।

योसँग अबै संगठन विभाग पाँच सदस्यीय भएको छ । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । यसले पूर्णता पाउन अझै बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।