नेमकिपाको गढमा हलोको अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेमकिपाको गढमा हलोको अग्रता



नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो ।

१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् ।

दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् ।

यसैगरी तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।