२ हजार गणना बाँकी, नेम्वाङको क्षेत्र झन् रोचक टक्कर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

२ हजार गणना बाँकी, नेम्वाङको क्षेत्र झन् रोचक टक्कर



काठमाडौं- नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको क्षेत्रमा पनि मतपरिणाम रोचक बन्रहेको छ ।

इलाम क्षेत्र नम्बर २ मा एमालेका नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भैरहेको छ ।

अहिले नेम्वाङले अग्रता बनाएका छन् । पछिल्लो परिणाम अनुसार उनले २९ हजार १३५ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १३० छ ।