विद्युत् महसुल २० प्रतिशत बढाइँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विद्युत् महसुल २० प्रतिशत बढाइँदै



 

काठमाडौँ, १७ साउन ।

नेपाल विद्युत् प्राधिकरणले नयाँ बि महसुल प्रस्ताव गरेको छ ।

प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ ।

नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको हो ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।