नेपाली क्रिश्चियन समाजद्वारा गोवामा वृहत साँस्कृतिक कार्यक्रम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली क्रिश्चियन समाजद्वारा गोवामा वृहत साँस्कृतिक कार्यक्रम



हिमाल पोस्ट /गोवा चैत्र ७ 

नेपाली क्रिश्चियन समाजद्वारा गोवामा वृहत साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री  डाक्टर बाबुराम भट्टराईको प्रमुख अतिथिमा सम्पन्न उक्तकार्यक्रको अध्यक्षता अमोसा क्षेत्रीले गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत भाषणबाटै  बिष्णु गाहाले स्वागत  गर्नु भएको थियो ।कार्यक्रमको सहजिकरण  सेरबाहादुर सुनारले गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमको नेतृत्व कुमार आलेले लिनुभएको थियो  ।

उक्त कार्यक्रममा गोवाका विभिन्न नगरबाट जनसमुदायको बाक्लो उपस्थित  रहेको  ।