नेपालको संविधान नेपाली इतिहासमै उत्कृष्ट :खनाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालको संविधान नेपाली इतिहासमै उत्कृष्ट :खनाल



काठमाडौं, साउन १४ ।

नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान नेपाली इतिहासमै उत्कृष्ट भएको बताएका छन ।

राजधानीमा शनिबार इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको गरेको कार्यक्रममा नेता खनालले संविधान नेपाली इतिहासमै उत्कृष्ट भएको दावी समेत गर ।

‘संविधानले सबै नेपाली नागरिकलाई समान अधिकार र अवसर प्रदान गरेको छ ।’ नेता खनालले भने, ‘त्यसैले यो नेपाली इतिहासमै उत्कृष्ट छ ।’

संविधान परिवर्तनशील हुने भएकाले यसैलाई सम्झौताको दस्तावेजको रुपमा सबैले स्वीकार गर्नुपर्ने पनि नेता खनालले बताए ।