नेपाली तारा एक कि टप टेन कन्टेस्टेन्ट झुमा निरौलाको गीति एल्बम "सरगमश्री" को बिमोचन सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाली तारा एक कि टप टेन कन्टेस्टेन्ट झुमा निरौलाको गीति एल्बम “सरगमश्री” को बिमोचन सम्पन्न



समीर प्रकाश पाण्डे/चैत्र ६ 

नेपाली तारा एक कि टप टेन कन्टेस्टेन्ट झुमा निरौलाको पहिलो एकल एल्बम “ सरगमश्री” ललितपुरको DAV स्कुलको हलमा आयोजना गरिएको कोमल साँझ २०७३ मा बिमोचन गरिएको छ ।

उक्त एल्बममा सात वटा गीत समावेश छन्,आधुनिक,गजल र लोक फ्युजनमा तयार पारिएको गीतले श्रोताको मन जित्ने कुरामा आफू विश्वस्त रहेको गायिका झुमा बताउछिन एल्बम मा रहेका गीत मध्ये सोझी मान्छे बोलको गीत को भिडियो निर्माण भैसकेको र बाकी गीतको भिडियो निर्माण को क्रममा रहेको बताईन निर्माण भएको भिडिलाई किसन अर्यालले निर्देशन गरेका हुन भने नायिका रिस्ता बस्नेत र मोडल सलिन भट्टराईको अभिनय रहेको छ ।