नेपाल र भारतीच भएको विद्युत व्यापार सम्झौता विपरीत क्रस बोर्डर विद्युत व्यापार निर्देशिका - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल र भारतीच भएको विद्युत व्यापार सम्झौता विपरीत क्रस बोर्डर विद्युत व्यापार निर्देशिका



हिमाल पोष्ट /२३ मंसिर, काठमाडौं । नेपाल र भारतीच भएको विद्युत व्यापार सम्झौता विपरीत भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।  पिटिएको व्यवस्थाविपरीत भारतीय उर्जा मन्त्रालयले सोमबार निर्देशिका जारी गरेको छ ।

भारतीयबाहेक अन्य मुलुकका निजी कम्पनीले उत्पादन गरेको विद्याु आयता नगर्ने व्यवस्था निर्देशिकाले गरेको छ । नेपाल भारतबीच भएको पीटीएमा नेपाल भारतबीच विद्युतको खुला व्यापार हुने व्यवस्था रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विद्युत व्यपारलाई रणनीतिक राष्ट्रियढ र आर्थिक महत्वको मुद्दा भएको भन्दै निर्देशिकामार्फत भारतले विदेशी निजी कम्पनीले नेपाल, भुटान र वंगलादेशमा उत्पादन गरेको विद्युत आयात नगर्ने निर्णय गरेको छ ।

यद्यपी भारते नेपालबाट विद्युत आयात गर्नसक्ने व्यवस्था भने निर्देशिकामार्फत पहिलोपटक गरेको छ ।