नौ अर्ब भन्दा बढी नयाँ नोट साटिए « Himal Post | Online News Revolution
Logo

नौ अर्ब भन्दा बढी नयाँ नोट साटिए



असोज २, काठामाडौं-

दसैंको लागि राष्ट्र बैंकले नयाँ नोठ जारि गरेपछि हालसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् ।

आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त परिमाणमा नयाँ नोट साटिएको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले भने,

-पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ ।

-आइतबार मात्र करिब १५ सय जनाले नयाँ नोट साटेका छन् ।