नेपाली गीत-संगीतमा उदयिमान गायक निराजन… - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

नेपाली गीत-संगीतमा उदयिमान गायक निराजन…



समिर प्रकाश पाण्डे
लामो समय देखि निकै नै गीत संगीतमा व्यस्त भएका र सानै देखि गित संगीत लाइ माया गर्दै संगीत प्रतिको लगाब लाइ संगित मै लगाएर गित संगीतमा लागेका गायक हुन् निराजन कंडेल । पछिल्लो समय गित संगीत चर्चित बन्दै आएका छन गायक कंडेल, उनले गायका गितहरु मध्ये ३ वर्ष पहिला परिक्षा एल्बम बाट “दिल माया” बोलको गित सार्बजनिक गरेका थिए । उक्त गितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको थियो भने उक्त गितको म्युजिक भिडियो पनि तयार भएको थियो । तयार भएको म्युजिक भिडियोमा केकी अधिकारी अनि आकर्षणको अभिनय रकेहो थियो । भिडियोमा अमृत सुनुवारको छायांकन , निशान घिमिरेको सम्पादन र सशांक कंडेलको निर्देशन रहेको छ ।

यसै गरि गायक निराजनकै आवजमा रहेका अरु गित पनि सार्बजनिक भएका छन सार्बजनिक अर्को गित “तिमि संगै””र “च्यानकुटी” पनि सार्बजनिक भएका छन् । जुन गित गितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको छ भने दुवै गीतको भिडियो पनि सार्बजनिक भएका छन् । “तिमि संगै” गीतको म्युजिक भिडियोमा निराजन र बर्षाकोको अभिनय लाइ देख्न सकिने छ भने भिडियोमा हरि हुमागाईको छायाकन , निशान घिमिरेको सम्पादन संगै बिशाल भण्डारीको निर्देशन रहेको छ । यस्तै गरि च्यानकुटी च्यानकुटी बोलको गीतको म्युजिक भिडियो पनि तयार भएको छ । उक्त गीतमा शिब राम श्रेष्ठको छायांकन प्रकाश तुलाधरको सम्पादन संगै आलोक नेवाङ्गको निर्देशन रहेको छ यसै गरि उनको अर्को गित “भाग्य भन्ने” पनि रहेको छ ।
हेरौ क्रमस सबै गीतका म्युजिक

“दिल माया”

“तिमि संगै”

“च्यानाकुटी” “च्यानाकुटी”

भाग्य भन्ने