निर्देशक तथा सम्पादक अनुप सिवाकोटी अभिनयमा पनि उत्तिकै अब्बल (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्देशक तथा सम्पादक अनुप सिवाकोटी अभिनयमा पनि उत्तिकै अब्बल (भिडियो सहित)



हिमाल पोस्ट /भदौ २८ 

नेपाली हरुको महान् पर्व विजया दशमीको शुभकामना सहित नयाँ नयाँ गीत संगीतहरु बजारमा आउने क्रम जारी छ यही भिडमा एउटा मन छुने मौलिक गीत तथा भिडियो पनि बजारमा आएको छ । “आउँदै छु दसैँ तिहार मनाउन गाउमा” बोलको गीतमा गायक गायिकाहरु देवी घर्ति र राज गुरुङको सुमधुर स्वर सजिएको छ।

भरत काम्मु मगरको लय अनि शब्दमा तयार गीत भयको छ । लाङघाली म्युजिक ले बजारमा ल्याको भिडियोमा अनुप सिवाकोटी र रेवन्ता लगायतका कलाकारहरूको अभिनय रहेको छ । भने निर्देशन अनुप सिवाकोटीको रहेको छ अजय रेग्मीको छायाङ्कन तथा अनुप सिवाकोटीकै सम्पादन रहेको छ तेसै गरी भिडियोलाई मन्जुश्रीले निर्माण गरेको छ ।