निर्वाचन आयोगको काम शंकास्पद « Himal Post | Online News Revolution
Logo

निर्वाचन आयोगको काम शंकास्पद



भदौ ३१, काठामाडौं-

निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नियोकका अध्यक्ष श्रेष्ठले आयोगले आचारसंहिता उल्लंघन हुँदा समेत सरकारलाई कामकारबाही गर्न नसकेकोमा आपत्ति जनाए ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।