निर्वाचनमा मेयर पदमा हारेपछि एक उम्मेदवारद्वारा आफ्नै श्राद्ध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वाचनमा मेयर पदमा हारेपछि एक उम्मेदवारद्वारा आफ्नै श्राद्ध



मकवानपुर, असार २० ।

स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएपछि एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।

गएको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हेटौँडाको मेयरमेयर पदमा उम्मेदवारी दिएर तीन मत मात्रै
प्राप्त गरी पराजित भएका ४७ वर्षीय राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् ।

यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका शर्माले अहिले अहिले आफ्नै गरेका हुन । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।