नेविसंघको इकाइ समिति गठन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेविसंघको इकाइ समिति गठन



लुम्विनी । नेपाल विद्यार्थी संघले रुपन्देहीका विभिन्न स्थानमा संगठन विस्तारलाई तीव्र पारेको छ ।
संघले विहीवार लुम्विनी स्थित कर्महवा उच्च माविमा इकाइ समिति गठन गरेको छ । जसको अध्यक्षमा पुष्पा हरिजन, उपाध्यक्षमा श्यामु यादव,सचिवमा रिमा यादव र कोषाध्यक्षमा शिवकुमार उपाध्याय चयन भएका छन् ।
राम बहाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेताहरुले शुभकामना दिएका थिए ।