न्युजिल्यान्डलाई पहिलो सफलता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

न्युजिल्यान्डलाई पहिलो सफलता



काठमाडौं – इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा उपाधिका न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दैछन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

न्युजिल्यान्डलाई जितका लागि दबाब सृजना गरेको इंग्ल्यान्डको एक विकेट लिन सफल भएको छ । ओपनर जासन जोयलाई म्याट हेनरीले आउट गरेका हुन् ।

अहिले इंग्ल्यान्डले १ विकेटको क्षतीमा ३३ रङ जोडेको छ भने सातौं ओभर खेल्दैछ ।