आयल निगमको जग्गा खरिद : चार ब्यक्तिको चलखेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आयल निगमको जग्गा खरिद : चार ब्यक्तिको चलखेल



काठमाडौं –

नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि  जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ ।

स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले चार जना ब्यक्ति प्रयोग गरी उनीहरुको माध्यमबाट जग्गा खरिद गरेको हो ।

यस्तो निर्णयले करोडौंको अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगनमा फाईल पठाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।