आयल निगममा डेढ अर्ब घोटाला : खड्का र पुर्वमन्त्री बोहोरा मुछिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आयल निगममा डेढ अर्ब घोटाला : खड्का र पुर्वमन्त्री बोहोरा मुछिए



काठमाडौं-

नेपाल आयल निगमको जग्गा  खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् ।

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।

निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पुर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।