आयल निगम घोटाला : अमेरिकी राजदूतको प्रतिक्रिया यस्तो छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आयल निगम घोटाला : अमेरिकी राजदूतको प्रतिक्रिया यस्तो छ



भदौ २४, काठमाडौं –

अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् ।

आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छन्,

-भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन् ।

-सरकारले तिनमा संलग्नलाई निलम्बन , अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्दामा आक्रामक रुपमा छानबिन अघि बढाउनुपर्छ ।