आयल निगम प्रकरण : मन्त्रालय र अख्तियारको भुमिका शंकास्पद - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आयल निगम प्रकरण : मन्त्रालय र अख्तियारको भुमिका शंकास्पद



भदौ २५, काठमाडौं-

नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपुर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका शंकास्पद देखिएको छ ।

ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर अरोपितलाई छानविनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् ।

छानविन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको आशंका उब्जिएको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्याले बताए ।

आजको नागरिकमा खबर छ ।