प्रधानमन्त्रीद्धारा गोपाल खड्कालाइ कारबाही प्रस्ताव ल्याउन निर्देशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीद्धारा गोपाल खड्कालाइ कारबाही प्रस्ताव ल्याउन निर्देशन



भदौ २८, काठमाडौं-

नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल
खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपुर्ति मन्त्रीलाई निर्देशन दिएका छन् ।

ईन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागरिहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्न अग्रसरता देखाएका हुन् ।

आजकोनागरिकमा खबर छ ।