आयल निगमको करोडौं घोटलाको छानविन अख्तियारले सुरु । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आयल निगमको करोडौं घोटलाको छानविन अख्तियारले सुरु ।



 

काठमाडौं, १७ साउन ।

नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि जग्गा किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।

आजको नागरिक दैनिकमा खबर छ ।