सञ्जिवको घुम्ने रमाउने प्रस्ताव सिर्जुले "अोके छ त”भने पछि बबाल (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सञ्जिवको घुम्ने रमाउने प्रस्ताव सिर्जुले "अोके छ त”भने पछि बबाल (भिडियो सहित)



समिर प्रकाश पाण्डे

पछिल्लो समय संगितिक बजारमा फरक फरक खालका गितहरु अाउने क्रम बढ्दो छ, यसै बिचमा गायक अमृत खाती र गायिका जुना प्रसाइँको स्वरमा  “अोके छ त ” बोलको गित केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

यस गितमा शब्द / स्वर पनि स्वयम अमृत खातीको कै रहेको छ, चर्चित गायिका तथा मोडल शिर्जु अधिकारी र मोडल सञ्जिव ठकुरीको जोडदार अभिनय रहेको यस गितको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन, मुकेश हुमागाईको छायांकन र मिलन बि.क को सम्पादन रहेको भिडियोलाई अाशिष म्युजिक प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।