झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि



काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् ।

कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याएका छन् ।