१३ हजार मतले अगाडी छन केपी ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

१३ हजार मतले अगाडी छन केपी ओली



काठमाडौं ।

झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । उनले २४ हजार ४६८ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९९३ मत पाएका छन् ।