ओली दोब्बरले अगाडि, घण्टीलाई पनि उल्लेख्य मत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओली दोब्बरले अगाडि, घण्टीलाई पनि उल्लेख्य मत



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।